
काठमाडौं । सेल्सवेरी डिपार्टमेन्ट स्टोरले माता तीर्थ औंसी (आमाको मुख हेर्ने दिन) को अवसरमा नयाँ योजना ल्याएको छ ।
नयाँ योजना अनुसार सेल्सवेरी तथा सेलवेज पोखराका सम्पूर्ण शाखाहरुमा सपिङ गरी फोन पेमार्फत भुक्तानी गर्ने ग्राहक मध्येबाट ५ जना भाग्यशाली विजेताले आफ्ना आमालाई हेलिकप्टरमा गोसाइँकुण्डको दर्शन निःशुल्क गराउन सक्नेछन् । यो योजना ५ वैशाखदेखि १७ वैशाखसम्म मात्रै लागू हुने कम्पनीले जनाएको छ ।
सेल्सवेरी डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकका लागि विभिन्न योजना, छुट तथा स्थानीय उत्पादनलाई प्राथमिकता जस्ता क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4