
६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयरका लागि ३ जना उम्मेद्वारको नाम सिफारिस गरेको छ ।
कास्की जिल्ला कमिटीले मेयरको उम्मेद्वारमा दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको हो । सत्तारुढ गठबन्धनको शीर्ष नेतृत्वमा पोखराको मेयर एकीकृत समाजवादीलाई दिने सहमति भएको छ ।
उसले पोखराको उपप्रमुखको उम्मेद्वारमा होम नेपाली र पूर्ण लामाको नाम सिफारिस गरेको छ । तर गठबन्धनमा पोखरामा उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4