
७ वैशाख, दोलखा । नेकपा एमालेले दोलखाका सबै पालिकामा पार्टीको तर्फबाट उम्मेदवार टुंग्याएको छ ।
एमाले नेता होम पाठकका अनुसार सबै पालिकामा सर्वसम्मत उम्मेदवार तय गरिएको हो । ‘भोलिदेखि घरदैलो अभियानमा लाग्ने भयौं’, उम्मेदवारहरुको टुंगो लगाएपछि नेता पाठकले अनलाइनखबरसँग भने ।
यी हुन् दोलखामा एमाले उम्मेदवारहरु
शैलुङ गाउँपालिका
अध्यक्ष : धन बहादुर तामाङ
उपाध्यक्ष : पार्वती कार्की थापा
मेलुङ गाउँपालिका
अध्यक्ष : हिरा कुमार थोकर
उपाध्यक्ष : गायत्री आचार्य
भीमेश्वर नगरपालिका
प्रमुख : भरत केसी
उपप्रमुख : कमला बस्नेत
कालीञ्चोक गाउँपालिका
अध्यक्ष : गणेश शिवाकोटी
उपाध्यक्ष : कविता थामी
बिगु गाउँपालिका
अध्यक्ष : अच्युतम केसी
उपाध्यक्ष : देविका थामी
गौरीशंकर गाउँपालिका
अध्यक्ष : जंग गुरुङ
उपाध्यक्ष : मुना शिवाकोटी
बैतेश्वर गाउँपालिका
अध्यक्ष : माधव प्रसाद घिमिरे
उपाध्यक्ष : नविना लामा
जिरी नगरपालिका
प्रमुख : मित्र जिरेल
उपप्रमुख : कृष्णमाया बुढाथोकी
तामाकोसी गाउँपालिका
अध्यक्ष : अभिषेक सुवेदी
उपाध्यक्ष : अम्बिका पोखरेल
प्रतिक्रिया 4