९ वैशाख, काठमाडौं । नेकपा एमालेले स्थानीय तह चुनावका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गरेकाे छ ।
ललितपुरको चयासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानको भवनमा आयोजित पार्टी स्थापना दिवसव समारोहमा एमाले अध्यक्ष केपी ओलीले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।
एमालेले देशभरका ७५३ वटा पालिकामा प्रतिवद्धता सार्वजनिक गरेको जनाएको छ । घोषणा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समितिले तयार पारेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4