
फाइल तस्वीर
९ वैशाख, चितवन । नेपाली कांग्रेस, चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
शुक्रबार पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सारेको छ । सत्तारुढ गठबन्धनमा भएको भागबण्डामा भरतपुरको मेयर माओवादी केन्द्रको भागमा परेको छ भने कांग्रेसले उपप्रमुख लिएको छ ।
भरतपुरको मेयर कांग्रेसकै हुनुपर्ने माग गर्दै आएका कांग्रेस नेताहरुले भने केन्द्रको निर्णयको विरोध गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4