
९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने बताएको छ ।
आयोगले १३ चैत २०७९ मा मतदाता नामावलीको अन्तिम सूची प्रकाशित गरेको थियो । तर अहिले पनि नामावली सार्न र सच्याउन निवेदन आइसकेको भन्दै आयोगले १३ चैत २०७९ मा प्रकाशित अन्तिम मतदाता नामावलीमा कुनै संशोधन, परिमार्जन वा हेरफेर गर्न नसकिने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4