१० वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वीरगञ्जको मेयरमा पत्रकार गिरिश गिरीलाई उम्मेदवार बनाउने भएको छ ।
पत्रकार गिरीलाई वीरगञ्जको मेयरमा उम्मेदवार बनाउने पार्टीले निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4