
११ वैशाख, काठमाडौं । इण्डियन आइडल २०२१ विजेत पवनदीप राजनले माउन्टेन फ्लाइटको अनुभव लिएका छन् । बुद्ध एयरका अनुसार उनको टीमले आइतबार माउन्टेन फ्लाइटको अनुभव लिएको हो ।
राजन एलओडीमा आयोजना गरिएको एक सांगितिक कार्यक्रममा भाग लिन नेपाल आएका हुन् । उनी शनिबार नेपाल आएका हुन् । आइतबार नै उनको एलओडीमा प्रस्तुती रहेको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4