
११ वैशाख, सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा राप्रपाबाट मेयरमा उमेशप्रसाद साह (कमाण्डो) र उपमेयरमा सरिता झाले मनोनयन दर्ता गराएका छन् ।
उनीहरुले निर्वाचन कार्यालयमा पुगेर उम्मेद्वारी दर्ता गराएका हुन् । अरुको मनोनयन दर्ताको क्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4