
११ वैशाख, दमौली । व्यास नगरपालिकामा मेयर पदका उम्मेदवार दीपकराज जोशीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् ।
आइतबार पत्रकार सम्मेलन गर्दै जोशीले घोषणा पत्र सार्वजनिक गरेका हुन् । घोषणा पत्र सार्वजनिक गर्दै जोशीले शिक्षा, स्वाथ्य, पूर्वाधार विकास लगायतका क्षेत्रमा महत्वाकांक्षी योजना रहेको बताए ।
नेकपा एमालेको समर्थनमा मेयर उम्मेदवार बनेका जोशीले आफ्नो एजेण्डाका कारण आफूले जित्ने बताए । जोशी नेपाली कांगे्रसका पूर्व सहमहामन्त्री एवम् पूर्वमन्त्री गोविन्दराज जोशीका छोरा हुन् । भोलि मनोनयन दर्ता जाने तयारी रहेको उनले बताए ।
यस्तो त जोशीको घोषणा पत्रको पूर्णपाठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4