
११ वैशाख, काठमाडौं। भक्तपुरमा पाँच दलीय सत्तागठबन्धनबीच चुनावी तालमेल गर्ने विषयमा भागवण्डा मिलेको छ ।
सहमति अनुसार भक्तपुरका तीन वटै पालिका भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका र सुर्यविनायक नगरपालिको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेसले उम्मेदवारी दिनेछ ।
भक्तपुर नगरपालिका र सुर्यविनायक नगरपालिकाको उपमेयरमा नेकपा एकीकृत समाजवादी र मध्यपुर थिमि नगरपालिको उपमेयर नेकपा माओवादी केन्द्रले लिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4