
१२ वैशाख, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित ललितपुर महानगरपालिकाको वडा नं. १८ वडाध्यक्ष पुरूषोतम खड्का माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
२०७४ सालमा वडाध्यक्ष निर्वाचित खड्कालाई सोमबार खुमलटारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले स्वागत गरेका हुन् ।
ललितपुरमा माओवादी केन्द्रले उपमेयर पाएको छ। गठबन्धनबीच महानगरको वडाहरुको बाँडफाँट हुन बाँकी छ । त्यहाँ कुरा नमिले माओवादी केन्द्रले स्वच्छ प्रतिस्पर्धा गर्ने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4