
१२ वैशाख, काठमाडौं । राप्रपाले विराटनगर महानगरपालिकाको मेयर र उपमेयर पदको उम्मेदवार टुंगो लगाएको छ ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार विराटनगर महानगरपालिकाको मेयरमा प्रह्लाद साह र उपमेयरमा बबिता आचार्यको उम्मेदवारी टुंगो लागेको जानकारी दिए ।
हाल राप्रपाका महामन्त्री समेत रहेका प्रल्हाद साह विराटनगरका पूर्वमेयर समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4