
१२ वैशाख, भक्तपुर । भक्तपुरको कामेराटारस्थित एक हार्डवेयर गोदाममा आगलागी भएको छ ।
मध्यपुर थिमी नगरपालिका-५ कमेरटारका राजन प्रजापतिले सञ्तालनन गरेको ग्रिन सि ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवयर गोदाममा आगलागी भएको हो ।
आगजनीबाट शौचालयका पाइप तथा हार्डवेयरका सामानहरु जग्ला साढे ७ करोढ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर, भक्तपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4