
१२ वैशाख, जनकपुरधाम । नेकपा एमालेले जनकपुरधाम उपमहानगरपालिकाको उपमेयरको उम्मेदवारको टिकट दिने भएपछि नेपाली कांग्रेसकी नेतृ रुना झाले पार्टी परित्याग गरेकी छन् ।
कांग्रेसको मधेस प्रदेश समिति सदस्य झा सोमबार एमाले प्रवेश गरेकी हुन् । कांग्रेस त्यागेसँगै एमालेले उनलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ । झालाई एमाले नेतृ जुली महतोले पार्टी प्रवेश गराएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4