
१४ वैशाख, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३ महिनाको अवधीमा मात्रै २ सय ३४ जना कर्मचारी सरुवा गरेको छ ।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको स्वतः प्रकाशन अनुसार २०७८ माघ १ गते चैत मसान्तसम्म ठुलो संख्यामा स्थानीय तहका कर्मचारीहरु कामकाज, सरुवा र पदस्थापना भएको हो ।
स्थानीय तहमा कार्यरत ३४ जना उपसचिव, १ सय ८७ शाखा अधिकृत र ५ नासु÷खरिदार सरुवा भएका हुन् । यसमा ८४ जना कर्मचारीलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारी प्रदान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4