
१६ वैशाख, काठमाडौं । शुक्रबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
बिहीबार ९८ हजार रुपैयाँमा छापावल र ९७ हजार पाँच सय रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य भने बिहीबार जस्तै प्रतितोला १३ सय २० रुपैयाँमा स्थिर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4