
१६ वैशाख, काठमाडौं । अजोड इन्स्यारेन्सको प्रमुख कार्यकारी अधिकृतमा कुमारबहादुर खत्री दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले अहिलेका सीईओ खत्रीलाई नै थप ४ वर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो ।
यसका लागि अब नियामक निकाय बीमा समितिको भने स्वीकृत आवश्यक पर्छ । कम्पनीका मूख्य प्रवन्धक बैद्यनाथ प्रसाद उपाध्यायले सञ्चालक समितिले निर्णय गरेर स्वीकृतिका लागि बीमा समिति पठाइएको जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4