+
+

थप ५ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १५:२०

१७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुत हुनेको संख्या १७ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २३० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?