१७ वैशाख, काठमाडौं । नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ ।
यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।
तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी-२० पहिला गराउन लागेको छ ।
क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी-२० खेल हुने जनाएको छ ।
तीन खेलको टी-२० शृंखलापछि तीन वटा एकदिवसीय खेल हुनेछ ।
प्रतिक्रिया 4