१७ वैशाख, काठमाडौं । नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैकको प्रायोजनमा हुने छैटौं आरबीबी एनभीए राष्ट्रिय महिला/पुरुष भलिबल क्लब लिगको खेल तालिका सार्वजनिक भएको छ ।
१८ वैशाख १८ देखि २४ सम्म हुने लिगको खेलतालिका भलिबल संघले शनिबार सार्वजनिक गरेको हो ।
लिगमा पुरुषतर्फ ७ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन् । पहिलो खेलमा आइतबार पुरुषतर्फ गण्डकी र ढोरपाटन स्पोर्टस क्लबबीच खेल हुनेछ ।
प्रतिक्रिया 4