
१७ वैशाख, काठमाडौं । वुद्ध एयरको जहाजको टायर पड्किएपछि अवरुद्ध भएको भैरहवाको गौतमवुद्ध विमानस्थलमा उडान- अवतरण फेरि सञ्चालन भएको छ ।
शनिबार दिउँसो काठमाडौंतर्फ आउँदै गरेको वुद्ध एयरको जहाजको टायर टेकअफका क्रममा पड्कियपछी जहाज रनवेमै अड्किएको थियो । जहाज धावनमार्गबाट ट्याक्सी वेमा सारिएको र प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।
शनिबार अपरान्ह ४ बजेपछि दुई हजार ५०० मिटर धावनमार्ग खुला गरेर रोकिएको जहाज उडाइएको नेपाल नागरिक उड्डयन प्राधिकरण भैरहवाका एक अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4