+

धोनी बने फेरि चेन्नइको कप्तान

२०७९ वैशाख  १७ गते २०:०० २०७९ वैशाख १७ गते २०:००
धोनी बने फेरि चेन्नइको कप्तान

१७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल ) टिम चेन्नई सुपर किंग्सको कप्तानमा फेरि महेन्द्र सिंह धोनी नै फर्किएका छन् । कप्तान रवीन्द्र जडेजाले धोनीलाई कप्तानी हस्तान्तरण गरेका चेन्नई सुपर किंग्सले जानकारी दिएको छ ।

जडेजाले आफ्नो प्रदर्शनमा ध्यान दिने भन्दै कप्तानी छाडेको जनाएका छन् । धोनीले जडेजाले आग्रह गरेपछि कप्तानी सम्हालेको बताएका छन् ।

चेन्नई सुपर किंग्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय