काठमाडौं । रेलिगेशनबाट बच्न संघर्षरत एभर्टनले इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ । आइतबार राति भएको खेलमा एभर्टनले चेल्सीलाई १–० गोल अन्तरले जित निकालेको हो ।
गोडिन्सन पार्कमा भएको खेलमा एभर्टनका लागि रिचर्डसनले निर्णायक गोल गरेका थिए । जितपछि एभर्टनको ३३ खेलबाट ३२ अंक भएको छ र रेलिगेशन जोनबाट जोगिन अझै २ अंक पुगेको छैन ।
प्रतिक्रिया 4