
१९ वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्तापछि देशभर सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगको विवरण अनुसार, स्वतन्त्र रुपमा उम्मेदवारी दिनेमध्ये ३ हजार ६ जनाले मनोनयन फिर्ता लिएका हुन् ।
स्वतन्त्रपछि सबैभन्दा बढी फिर्ता लिनेमा एकीकृत समाजवादी, माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारहरु छन् ।
हेर्नुहोस् सबैभन्दा बढी उम्मेदवारी फिर्ता लिने दलहरुको सूची–
स्वतन्त्र | ३००६ |
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) | १५०१ |
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) | १४७४ |
नेपाली कांग्रेस | ६३९ |
राष्ट्रिय प्रजातन्त्र पार्टी | ३६४ |
जनता समाजवादी पार्टी, नेपाल | ३३३ |
नेपाल कम्युनिष्ट पार्टी (एमाले) | २९३ |
जनमत पार्टी (जपा) | ६६ |
राष्ट्रिय जनमोर्चा | ५९ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4