
ह्वावेले अप्रिल २६, २०२२ मा १९औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सेन्जेनमा सुरु गर्यो । एक हाइब्रिड कार्यक्रम रहेको शिखर सम्मेलनले उद्योग विश्लेषक, वित्तीय विश्लेषक, प्रमुख नेताहरू र विश्वभरका मिडिया प्रतिनिधिहरूलाई भविष्यको उद्योग प्रवृत्ति र ह्वावेको विकास रणनीति बारे थप जान्नको लागि भेला गरेको हो ।
कार्यक्रममा ह्वावेका रोटेटिङ अध्यक्ष केन हुले इनोभेसन र ग्रीनर इन्टेलिजेन्ट संसारको निर्माण गर्न ह्वावेको दृष्टिकोणको बारेमा दुई शब्द राखे ।
“हामी इनोभेसनको लागि हाम्रो दृष्टिकोणलाई बलियो बनाउनेछौं, सबै उद्योगहरूलाई डिजिटल र इन्टेलिजेन्ट बनाउन सुसज्जित गर्नेछौं र लो-कार्बन विश्व निर्माण गर्न मद्दत गर्नेछौं,” हुले भने,“यी हाम्रो कम्पनीको भावी विकासको लागि महत्वपूर्ण छन् ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4