
२० वैशाख, काठमाडौं । कोरोना महामारीका कारण बन्द भएको दुई धार्मिक गन्तव्य काठमाडौं र बनारसबीचको उडान आगामी ९ जेठ (२३ मे)बाट पुनः सुरु हुने भएको छ । कम्पनीका अनुसार यो रुटमा सातामा दुई उडान गर्ने गरी बुद्धले मिति तोकेको हो ।
काठमाडौं-बनारस-काठमाडौं रुटमा सोमबार र शुक्रबार उडान हुने गरी बुद्धले मिति सार्वजनिक गरेको हो । वनारसमा बुद्धले आफ्नो भगिनी संस्था बुद्ध होलिडेजमार्फत टूर प्याकेज समेत बिक्री गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4