२१ वैशाख, काठमाडौं । जिम्बावे ए टिम विरुद्धको तेस्रो टी२० खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको हो ।
यसअघि पहिलो खेलमा नेपाल पराजित भएको थियो भने दोस्रो खेल वर्षाका कारण रद्द भएको थियो ।
प्रतिक्रिया 4