+

जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक

२०७९ वैशाख  २१ गते १५:४० २०७९ वैशाख २१ गते १५:४०
जिम्बावे ए विरुद्ध आशिफ शेखको अर्धशतक

२१ वैशाख, काठमाडौं । जिम्बावे ए विरुद्धको टी-२० क्रिकेटमा  ओपनर ब्याटर आशिफ सेखले ३४ बलमा ८ चौका प्रहार गर्दै अर्धशतक पूरा गरेका छन् ।

पहिलो विकेटका लागि नेपालले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेको हो । कुशल भुर्तेल ३४ मा बोल्ड आउट भएका हुन् । उनलाई बेन्डेन मबुर्ताले बोल्ड आउट पारेका हुन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन बनाएको थियो ।

आशिफ सेख क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय