
२१ वैशाख, काठमाडौं। वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्न सुरू गरिएको छ ।
रथारोहण गरिएको रातो मच्छिन्द्रनाथलाई बुधबारदेखि पुल्चोकबाट तान्न सुरु गरिएको हो ।
पुल्चचोकबाट रथलाई तानेर गाबाहाल पुर्याइएको छ ।
रातो मच्छिन्द्रनाथलाई ललितपुर नगरको भ्रमण गराउन रथयात्रा आरम्भ गरिन्छ ।
नगरका विभिन्न ठाउँहरू पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाई समापन गरिन्छ। त्यसपछि मत्स्येन्द्रनाथलाई बुङमतीमा लगेर राखिन्छ ।
हेर्नुस् तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4