
२२ वैशाख, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले राजीनामा दिएका छन् ।
बिहीबार नगर प्रमुख विष्टले उपप्रमुख खड्ग गोपाली समक्ष राजीनामा पत्र बुझाएका हुन् । ३० वैशाखमा हुने निर्वाचनका लागि पार्टीको चुनावी प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएकोले राजीनामा दिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4