
काठमाडौं । गीतकार डीआर उपाध्यायको शब्दमा ‘स्त्री जातैले’ गीत सार्वजनिक भएको छ । प्रताप दास र रचना रिमालको स्वर रहेको डान्सिङ शैलीको गीतमा बाबुल गिरीको संगीत तथा एरेन्ज रहेको छ ।
माइकल चन्दले निर्देशन गरेको गीतको भिडियोमा पुष्प खड्का, सुधीर श्रेष्ठ, उषा उप्रेती र प्रियाना आचार्य फिचर्ड छन् ।
उत्सव दाहालले खिचेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4