
२८ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन् ।
मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण, मतदानस्थलको तयारीलगायतका काममा कर्मचारीह खटिइरहेका छन् ।
काठमाडौंको बसन्तपुरस्थित मतदान केन्द्रका कर्मचारी बुधबार दिनभरजसो व्यस्त रहे ।
उनीहरु परिचयपत्रका आधारमा मतदातालाई मतदाता परिचयपत्र वितरण गरिरहेका थिए ।
पहिलो पटक मतदाता बन्दै गरेका नागरिक मतदाता परिचयपत्र पाउँदा खुशी देखिन्थे ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4