
२८ वैशाख, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई बुधबार लगनखेलमा ‘मच्छिन्द्रनाथकी आमा’को मन्दिर परिक्रमा गराइएको छ ।
रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिर दुई पटक परिक्रमा गराइएको हो । परिक्रमापछि मच्छिन्द्रनाथको रथलाई त्यहीँ नजिकै राखिएको छ ।
बिहीबार मच्छिन्द्रनाथको नरिबल खसाल्ने जात्रा हुनेछ । जात्रामा रथको टुप्पोबाट नरिवल खसाल्ने गरिन्छ ।
हेर्नुस् तस्वीरहरु :
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4