
काठमाडौं । अन्तर्राष्ट्रिय फ्रेन्चाइज पिज्जा हटले सान फ्रान्सिस्को शैलीको पिज्जा सार्वजनिक गरेको छ । यो शैलीको पिज्जा लाइटर, क्रिस्पियर र स्वादिलो रहेको पिज्जा हटले जनाएको छ ।
सान फ्रान्सिस्को शैलीको पिज्जामा सेफको विशेष सस र एक्स्ट्रा भर्जिन आयल ड्रिजलको प्रयोग गरिने जनाइएको छ । काठमाडौं उपत्यकाका ग्राहकहरुले कुनै पनि एग्रिगेटरबाट डेलिभरीका लागि अर्डर गर्न सक्ने पनि पिज्जा हटले जनाएको छ ।
पिज्जा हटमा यो ३८९ रुपैयाँमा उपलब्ध हुने यो पिज्जा भेज र ननभेज दुवैमा पाउन सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4