
सेल्सवेरी डिपार्टमेन्ट स्टोरले आफ्नो व्यवसाय सञ्चालनको सिलसिलामा ग्राहकलाई लक्षित गर्दै हरेक महिना नयाँ-नयाँ स्किम तथा अभियान सञ्चालन गर्ने भएको छ । सेल्सवेरीले चैत्र महिनामा सञ्चालित सप एन्ड विन कार्यक्रमको विजेता घोषणा गरेको छ ।
१ चैत २०७८देखि ३० गतेसम्म सञ्चालित कार्यक्रममा सेल्सवेरीका ३० वटै शाखाबाट खरीद गर्नु हुने जम्मा १ लाख ९१हजार ५१८ ग्राहकहरु सहभागी थिए ।
कार्यक्रममा इमाडोल श्ााखाबाट चैत्र ८ गते रु. १ हजार १३५ को खरिद गर्दा विजेता बनेका नविन सुवेदीले आईफोन १३ प्रो म्याक्स जितेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4