
२९ वैशाख, काठमाडौं । नेपालको सबैभन्दा लामो जात्रा मानिने रातो मच्छिन्द्रनाथको जात्रामा बिहीबार रथको टुप्पोबाट नरिबल खसालिएको छ ।
ललितपुरको लगनखेलमा रहेको रथको टुप्पोबाट नरिवल खसालिएको हो । लगनखेलमा बुधबार रथलाई रातो मच्छिन्द्रनाथको आमाको मन्दिर दुई पटक परिक्रमा गराइएको थियो । रथबाट खसालिएको नरिवल टिप्नका लागि धेरै मानिस तछाड मछाड गर्छन् ।
हेर्नुस् तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4