
३० वैशाख,काठमाडौं । विवेकशील साझाबाट काठमाडौं महानगरपालिकाका उम्मेदवार समीक्षा बास्कोटाले मतदान गरेकी छिन् ।
काठमाडौंको वडा नम्बर ३१ भ्याली भ्यूको मतदान केन्द्रबाट उनले मतदान गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4