
३० वैशाख, बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा-८ बाट मतदान गरेका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले ज्योति आधारभूत स्कूल मतदान केन्द्रबाट मतदान दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4