
३० वैशाख, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार राजन पौडेलले मतदान गरेका छन् ।
सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार बनेका पौडेलले जीतपुर सिमरा-३ स्थित बजनी मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4