
३० वैशाख, हुम्ला । वर्षाका कारण हुम्लाका तीन वटा मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु हुन ढिलाइ भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएकाे छ ।
निर्वाचन कार्यालयका अनुसार वर्षाका कारण नाम्खा गाउँपालिकाकाे महाबाैद्ध मावि, धुमछुमी आधारभूत विद्यालय भुवा कलाश र स्वयम्भु आधारभूत विद्यालय बराई मतदान केन्द्रमा मतदान सुरु हुन नसकेको हो ।
चंखेली गाउँपालिका-५ काे डाँफे आधारभूत विद्यालय नेप्का र सर्केगाड गाउँपालिका- ८ काे अंशुवर्मा आधारभूत विद्यालय मतदान केन्द्रमा भने मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4