
३० वैशाख, चितवन । नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावमा गठबन्धनले सार्थक परिणाम नदिने बताएका छन् । चितवनको भण्डाराको अस्पतालको मतदान केन्द्रबाट मतदान पछि प्रतिक्रिया दिँदै पाण्डले गठन्बनधा नेताहरुले एकले अर्कालाई एक्ल्याइएको आरोप लगारहेको उदाहरण दिए ।
उनले आफ्नो पार्टी एक्लै काफी रहेको भन्दै विजयको बाटो आफैं तय गर्ने दावी गरे । उनले देशभर ७० देखि ८० प्रतिशतसम्म मत खस्ने खालको उत्साह देखिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4