
३० वैशाख, ललितपुर । ललितपुर महानगरपालिकाका मेयर उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतदान गरेका छन् ।
उनले ललितपुर-९ स्थित च्यासल मतदान केन्दबाट मतदान गरेका हुन् ।
मतदानपछि उनले समृद्ध र सांस्कृतिक महानगर बनाउन निर्वाचन महत्वपूर्ण भएको बताए । उनले सोही प्रतिवद्धता गरेको र त्यसमा लागिरहेने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4