
३० वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका जनता समाजवादीका मेयर उम्मेदवार राजेशमान सिंहले मतदान गरेका छन् ।
उनले वीरगञ्ज महानगरपालिका-३ स्थित मालपोत कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
मतदानपछि बोल्दै उम्मेदवार सिंहले वीरगञ्जको समृद्धि, विकास, र भ्रष्टाचारमुक्त समाज निर्माण गर्न विवेकपूर्ण मतदान गर्न महानगरवासीलाई आग्रह गरेका छन् ।
राजेशमान सिंह महानगरको सत्ता गठबन्धनको उम्मेदवार हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4