
३० वैशाख, रामेछाप । रामेछापको रामेछापको सुनापति गाउँपालिका २ दिमी पोखरीमा अझै मतदान सुरु हुन सकेको छैन ।
त्यहाँ बिहानैदेखि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच विवाद भएकाले मतदान सुरु हुन नसकेको प्रहरीले जनाएको छ ।
यस्तै मन्थली नगरपालिकाको गेलु सिकरालमा केहीबेर विवाद भए पनि अहिले स्थिति समान्य भएको र मतदान चलिरहेको छ ।
दिमीपोखरीको मतदान केन्द्र :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4