
३० वैशाख, गोरखा । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ता बीचको विवादका कारण गोरखाको गण्डकी गाउँपालिका–६ को बालकी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान रोकिएको छ ।
माओवादी कार्यकर्ताले लाठी लिएर आएको विषयमा दुई पार्टीबीच विवाद भएपछि केही समयलाई मतदान प्रक्रिया स्थगित गरिएको हो ।
गण्डकी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव रेग्मीका अनुसार ४५ मिनेट स्थगित भएपछि मतदान सुरु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4