
३० वैशाख, सप्तरी । महोत्तरीको औरही नगरपालिकास्थित श्रीपुर मतदान केन्द्रमा दुईपक्ष बीच झडप भएको छ ।
मतदान केन्द्रभित्र अनाधिकृत रुपमा मान्छे पसेको, मतदान केन्द्रमा मतदातालाई धम्काएको विषयमा दुई पक्षबीच आरोप-प्रत्यारोप हुँदा झडप भएको हो ।
झडपका कारण केहीबेर रोकिएको मतदान प्रक्रिया पुन: सुरु भइसकेको महोत्तरी प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4