
३० वैशाख, सप्तरी । सप्तरीमा अहिलेसम्म ५५ प्रतिशतभन्दा बढी मत खसेको छ ।
मुख्य निर्वाचन कार्यालय सप्तरीका अधिकृत चन्द्रमणि ज्ञवालीका अनुसार सप्तरीको १८ वटै पालिकामा ५५ प्रतिशत भन्दा बढी मत खसिसकेको छ ।
उनका अनुसार अहिलेसम्म ५५ प्रतिशत भन्दा बढी मत खसिसकेको र ५ बजेसम्ममा ७२ प्रतिशतसम्म मत खस्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4