
३० वैशाख, लमजुङ । स्थानीय तह निर्वाचन अन्तर्गत लमजुङमा करिव ६० प्रतिशत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालका अनुसार जिल्लामा हालसम्म ६० प्रतिशत मत खसेको छ । जिल्लामा शान्तिपुर्ण रुपमा मतदान भइरहेको बताउनुभयो ।
जिल्लाका १८२ मतदान केन्द्रबाट मतदान भइरहेको छ । केही मतदान स्थलमा सामान्य झडप भएको जानकारी आएको छ । घाईते भने कोहि भएका छैनन ।
मतदान कार्य कतैपनी रोकिएको छैन । लमजुङमा १ लाख ३१ हजार ४ सय ९४ मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4