
३१ वैशाख, प्युठान । प्युठानका दुई वटा स्थानीय तहमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकपछि सरुमारानी गाउँपालिका र प्युठान नगरपालिकामा मध्यरातिदेखि मतगणना सुरु भएको हो ।
जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार मल्लरानी र माण्डवी पालिकामा पनि केही बेरबाट मतगणना सुरु गर्ने तयारी छ। अन्य पालिकामा भने सर्वदलीय बैठक बसिरहेको छ ।
प्युठानमा ६४.८३ प्रतिशत मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4